+

राष्ट्रिय फुटबल टिमलाई ७५ लाख दिने सरकारको निर्णय

२०७३ पुष  ७ गते १३:२४ २०७३ पुष ७ गते १३:२४
राष्ट्रिय फुटबल टिमलाई ७५ लाख दिने सरकारको निर्णय

champions-nepal-2

७ पुस, काठमाडौं । सरकारले पूर्व घोषणा अनुसार सोलिडारिटी कप विजेता राष्ट्रिय फुटबल टिमका सदस्य जनही ३ लाख दिने निर्णय गरेको छ ।

मन्त्रिपरिषद् बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय फुटबल टिमलाई प्रोत्साहनस्वरुप ७५ लाख रुपैयाँ दिने निर्णय गरेको हो । नेपालले सोलिडारिटी कप जितेपछि प्रधानमन्त्री प्रचण्डले खेलाडीहरुलाई जनही ३/३ लाख दिने घोषणा गरेका थिए ।

खेलकुद मन्त्रालयका अनुसार खेलाडी र मुख्य प्रशिक्षक ३/३ लाख दिइनेछ भने सहायक प्रशिक्षक र फिजिओलाई केही कम छ ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय