+

मेस्सीले बराबरी गरे सर्वाधिक खेल खेल्ने मासेरानाको कीर्तिमान

२०७८ असार  ८ गते १०:२० २०७८ असार ८ गते १०:२०
मेस्सीले बराबरी गरे सर्वाधिक खेल खेल्ने मासेरानाको कीर्तिमान

८ असार, काठमाडौं । लिओनल मेसीले अर्जेन्टिनाका लागि सर्वाधिक खेल खेल्ने ज्याभिएर मासेरानाको कीर्तिमान बराबरी गरेका छन् ।

ब्राजिलमा भइरहेको कोपा अमेरिका अन्तर्गत पाराग्वेविरुद्ध खेल्दै मेस्सीले अर्जेन्टिनाबा लागि १४७औँ खेल खेले ।

यसअघि मासेरानाले सर्वाधिक खेल खेल्ने कीर्तिमान बनाएका थिए ।

कोपा अमेरिकामै मेस्सीले मासेरानाको कीर्तिमान तोड्ने लगभग निश्चित छ ।

सन् २००५ मा हंगेरीविरुद्ध डेब्यु गरेका मेस्सीले अर्जेन्टिनाका लागि सर्वाधिक ७३ गोलसमेत गरेका छन् ।

मेस्सी लियोनल मेसी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय