+

सिल्भाको गोलमा पोर्चुगलले इटलीलाई हरायो

२०७५ भदौ  २६ गते ११:१२ २०७५ भदौ २६ गते ११:१२
सिल्भाको गोलमा पोर्चुगलले इटलीलाई हरायो

२६ भदौ, काठमाडौं । आन्द्रे सिल्भाको गोलसँगै पोर्चुगलले नेसन्स लिग फुटबलमा इटलीलाई हराएको छ ।

सोमबार राति भएको खेलमा क्रिष्टियानो रोनाल्डो विनाको पोर्चुगलले इटलीलाई १–० ले हराएको हो ।

 

रोबर्टो मान्सिनीले पोल्याण्डविरुद्ध खेलेको टीममा नौ परिर्वतन गरेका थिए तर, हार टार्न सकेन ।

जितसँगै लिग एको समूह थ्रीमा रहेको पोर्चुगल ३ अंकसहित शीर्ष स्थानमा छ भनेसमान १–१ अंक जोडेको पोल्याण्ड र इटली क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय