+

रोहित पौडेल बने प्लेयर अफ दि सिरिज

२०८१ वैशाख  २२ गते १६:३४ २०८१ वैशाख २२ गते १६:३४
रोहित पौडेल बने प्लेयर अफ दि सिरिज

२२ वैशाख, काठमाडौं । वेष्टइण्डिज एविरुद्धको सिरिजमा नेपालका कप्तान रोहित पौडेल प्लेयर अफ दि सिरिज घोषित भएका छन् ।

उनलाई शनिबार नगद २५ हजारसहित पुरस्कृत गरिएको छ । पाँच खेलको सिरिजमा ४ खेल खेलेका उनले तीनवटा म्याचमा ब्याटिङको अवसर पाएका थिए ।  ३ खेलमा १ शतक र २ अर्धशतकसहित २६५ रन बनाएका छन् ।

रोहित पौडेल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय