+
फिफा विश्वकप :

इराकको पोस्टमा सेनेगलको चौथो गोल

२०८३ असार  १३ गते २:३१ २०८३ असार १३ गते २:३१

खेलको ७१ औं मिनेटमा पापे गुइएले गोल प्रहार गर्दै खेललाई ४–१ को स्थितिमा पुर्‍याएको हुन् । जारी खेलमा यो उनको व्यक्तिगत दोस्रो गोल हो ।

१३ असार, काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गतको खेलमा इराकविरुद्ध सेनेगलले चौथो गोल प्रहार गरेको छ ।

खेलको ७१ औं मिनेटमा पापे गुइएले गोल प्रहार गर्दै खेललाई ४–१ को स्थितिमा पुर्‍याएको हुन् । जारी खेलमा यो उनको व्यक्तिगत दोस्रो गोल हो ।

यसअघि उनले खेलको ५९ औं मिनेटमा आफ्नो पहिलो र टिमको तेस्रो गोल प्रहार गरेका थिए ।

त्यसअघि खेलको चौथो मिनेटमै सेनेगलका लागि हबिब डियराले गोल प्रहार गरेर अग्रता दिलाएका थिए भने ५६ औं मिनेटमा इस्माइला सारले गोल हान्दै अग्रता तेब्बर पारेका थिए ।

फिफा विश्वकप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय