News Summary
Generated by OK AI. Editorially reviewed.- क्यानडामा जारी फिफा विश्वकप–२०२६ को खेलमा अस्ट्रेलियाले टर्कीविरुद्ध शुरूआती अग्रता लिएको छ ।
- खेलको २७ औं मिनेटमा अस्ट्रेलियाका नेस्टोरी इरानकुन्डाले टर्कीका तीन डिफेन्डरलाई पन्छाउँदै गोल गरे ।
३१ जेठ, काठमाडौं । फिफा विश्वकप–२०२६ अन्तर्गतको खेलमा अस्ट्रेलियाले टर्कीविरुद्ध सुरुवाति अग्रता लिएको छ ।
क्यानडाको बिसी प्लेयस भ्यानकुभर स्टेडियममा जारी खेलको २७औं मिनेटमा अस्ट्रेलियाका लागि नेस्टोरी इरानकुन्डाको गोलमा अग्रता लिएको हो ।
उनले टर्कीका ३ डिफेन्डरलाई पन्छाउँदै गोल गर्न सफल भए ।
IMAGO / Anadolu Agency
प्रतिक्रिया 4