News Summary
Generated by OK AI. Editorially reviewed.- फिफा विश्वकप २०२६ अन्तर्गत अमेरिकाको बोस्टन स्टेडियममा भएको खेलमा स्कटल्यान्डका जोन म्याकगिनले २९औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका छन्।
३१ जेठ, काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत जारी खेलमा स्कटल्यान्डले सुरुवाति अग्रता लिएको छ ।
अमेरिकाको बोस्टन स्टेडियममा जारी खेलको जोन म्याकगिनले २९औं मिनेटमा गोल गर्दै स्कटल्यान्डलाई अग्रता दिलाएको हुन् ।
२८ वर्षपछि विश्वकपमा पुनरागमन गरेको स्कटल्यान्डको लागि यस विश्वकपमा यो पहिलो गोल हो ।
यस्तै हाइटीले पनि ५२ वर्षपछि विश्वकपमा पुनरागमन गरेको हो ।
प्रतिक्रिया 4