News Summary
Generated by OK AI. Editorially reviewed.- फिफा विश्वकप २०२६ को खेलमा कतारविरुद्ध स्विट्जरल्यान्डले सुरुवाती अग्रता बनाएको छ ।
- खेलको १७औँ मिनेटमा ब्रेल एम्बोलोले पेनाल्टीमार्फत गोल गर्दै स्विट्जरल्यान्डलाई अग्रता दिलाए ।
- कतारका गोलकिपर महमूद अबुनादाले डिबक्सभित्र विपक्षी खेलाडीलाई लडाएपछि स्विट्जरल्यान्डले पेनाल्टीको अवसर पाएको थियो ।
३१ जेठ, काठमाडौं । फिफा विश्वकप २०२६ को पाँचौं खेलमा स्विट्जरल्यान्डले कतारविरुद्ध सुरुवाति अग्रता लिएको छ ।
क्यालिफोर्नियाको सान फ्रान्सिस्को बे एरिया रङ्गशालामा जारी खेलको १७औं मिनेटमा ब्रेल एम्बोलोले पेनाल्टीमार्फत गोल गर्दै स्विट्जरल्यान्डलाई अग्रता दिलाएका हुन् ।
पेनाल्टी बक्स भित्र कतारका गोलकिपर महमूद अबुनादाले विपक्षी खेलाडीलाई लडाएपछि स्विट्जरल्यान्डले पेनाल्टीले पाएको थियो । जसमा एम्बोलोले सहजै गोल गरे ।
Photo Credit : IMAGO / STEINSIEK.CH
प्रतिक्रिया 4