News Summary
Generated by OK AI. Editorially reviewed.- फिफा विश्वकप २०२६ अन्तर्गत न्यूयोर्क न्यूजर्सी रङ्गशालामा जारी खेलमा ब्राजिलका भिनिसियस जुनियरले ३२औं मिनेटमा बराबरी गोल फर्काएका छन् ।
- यसअघि खेलको २१औं मिनेटमा इस्माइल साइबारीले गोल गर्दै मोरक्कोलाई शुरुआती अग्रता दिलाएका थिए ।
३१ जेठ, काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत जारी खेलमा ब्राजिलले मोरक्को विरुद्ध बराबरी गोल फर्काएको छ ।
न्यूयोर्क न्यूजर्सी रङ्गशालामा जारी खेलमा ब्राजिलका लागि ३२औं मिनेटमा भिनिसियस जुनियरले बराबरी गोल फर्काएका हुन् । उनले ब्रुनो गुमाइरेसको पासमा उत्कृष्ट गोल गर्दै खेल १-१ को बराबरीमा ल्याएका हुन् ।
यसअघि खेलको २१औं मिनेटमा इस्माइल साइबारीले गोल गर्दै मोरक्कोलाई अग्रता दिलाएका थिए ।
प्रतिक्रिया 4