+

ब्राजिलविरुद्ध मोरक्कोले लियो अग्रता

२०८३ जेठ  ३१ गते ४:१९ २०८३ जेठ ३१ गते ४:१९
ब्राजिलविरुद्ध मोरक्कोले लियो अग्रता

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिफा विश्वकप २०२६ को समूह सी अन्तर्गत मोरक्कोले पाँच पटकको विजेता ब्राजिलविरुद्ध शुरूवाती अग्रता लिएको छ ।
  • न्यूयोर्क न्यूजर्सी रङ्गशालामा जारी खेलको २१औं मिनेटमा मोरक्कोका इस्माइल साइबारीले गोल गरे ।

३१ जेठ, काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत अहिले भइरहेको समूह सी को खेलमा मोरक्कोले ५ पटकको विश्वविजेता ब्राजिलविरुद्ध सुरुवाति अग्रता लिएको छ ।

न्यूयोर्क न्यूजर्सी रङ्गशालामा जारी खेलमा मोरक्कोले २१औं मिनेटमा गोल गरेको हो ।

मोरक्कोका इस्माइल साइबारीले ब्राजिलका डिफेन्डरलाई बिट गर्दै गोल गरे ।

फिफा विश्वकप २०२६
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय