+
फिफा विश्वकप :

इराकविरुद्ध सेनेगलको अग्रता तेब्बर  

२०८३ असार  १३ गते २:१४ २०८३ असार १३ गते २:१४

खेलको ५६ औं मिनेटमा इस्माइला सार र ५९ औं मिनेटमा पापे गुइएले गोल हान्दै सेनेगललाई ३–० को अग्रता दिलाएका हुन् ।

१३ असार, काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गतको खेलमा इराकविरुद्ध सेनेगलले अग्रता तेब्बर पारेको छ ।

खेलको ५६ औं मिनेटमा इस्माइला सार र ५९ औं मिनेटमा पापे गुइएले गोल हान्दै सेनेगललाई ३–० को अग्रता दिलाएका हुन् ।

यसअघि खेलको चौथो मिनेटमै सेनेगलका लागि हबिब डियराले गोल प्रहार गरेका थिए ।

फिफा विश्वकप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय