+

जिनेदान जिदानमाथि तीन महिने प्रतिवन्ध

२०७१ कात्तिक  ११ गते १६:४५ २०७१ कात्तिक ११ गते १६:४५
जिनेदान जिदानमाथि तीन महिने प्रतिवन्ध

११ कात्तिक, काठमाडौं । विश्वकप विजेता जिनेदान जिदानमाथि प्रशिक्षणका लागि तीन महिना प्रतिवन्ध लागेको छ ।

स्पेनिस फुटबल संघले जिदानमाथि प्रतिबन्ध लगाएको बीबीसीले जनाएको छ । प्रशिक्षणका लागि योग्यता नपुग्दा नै रियल मड्रिडको बी टिमको प्रशिक्षक बनेका थिए ।

जिदानका सहायक प्रशिक्षकमाथि पनि तीन महिनाको प्रतिवन्ध लागेको छ ।

गत सिजन जिदान रियल मडि्रडका प्रशिक्षक कार्लो एन्सेलोटीका सहायक प्रशिक्षक थिए । गत सिजन रियल मड्रिडको खेलाडी रहेका उनी सुरुमा क्लब अध्यक्षको सल्लाहकार र स्पोट्र्स डाइलेक्टर समेत भए ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय