+

एथ्लेटिको मड्रिडद्धारा बार्यन म्युनिख पराजित

२०७३ वैशाख  १६ गते ६:३६ २०७३ वैशाख १६ गते ६:३६
एथ्लेटिको मड्रिडद्धारा बार्यन म्युनिख पराजित

Saul Niguez

१६ वैशाख, काठमाडौं । च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलको पहिलो लेगमा एथ्लेटिको मड्रिडले बार्यन म्युनिखलाई पराजित गरेको छ ।

बुधबार राति भएको खेलमा एथ्लेटिको मड्रिडले बार्यन म्युनिखलाई १-० गोल अन्तरले पराजित गरेको छ । घरेलु मैदानमा भएको खेलमा एथ्लेटिको मडि्रडले ११ औं मिनेटमा शउल निग्याजको गोलबाट अग्रता लिएको थियो ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय