+

म्यानचेष्टर सिटी बार्यन म्युनिखसँग पराजित

२०७३ साउन  ६ गते ८:२३ २०७३ साउन ६ गते ८:२३
म्यानचेष्टर सिटी बार्यन म्युनिखसँग पराजित

Bayern Munich६ साउन, काठमाडौं । म्यानचेष्टर सिटीको प्रशिक्षणका रुपमा पेप ग्वार्डिओलाको यात्रा हारबाट सुरु भएको छ ।

प्रि सिजन खेलका क्रममा सिटीले ग्वार्डिओलाका पूर्व क्लब बार्यन म्युनिखसँग खेलेको थियो । तर, १-० ले पराजित भएको छ ।

युरो कप र कोपा अमेरिकाका कारण दुबै टिमले आफ्नो महत्वपूर्ण खेलाडी गुर्माका थिए । ग्वार्डिओलाको टिममा १२ जना एकेडेमीका खेलाडी थिए । सिटीका नयाँ अनुवन्धित जिनचेन्को पहिलो हाफमा खेले तर, नोलिटो र गोन्डोगनलाई ग्वार्डिओलाले खेलाएनन् ।

घरेलु मैदानमा भएको खेलमा बार्यन म्युनिखलाई जित दिलाउने क्रममा ओजटोकले गोल गरे ।

बार्यन म्युनिख म्यानचेष्टर सिटी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय