+

हिगुइन घाइते हुँदा नापोली समर्थकलाई पिज्जा अफर !

२०७३ साउन  १७ गते ८:५० २०७३ साउन १७ गते ८:५०
हिगुइन घाइते हुँदा नापोली समर्थकलाई पिज्जा अफर !

Higuain pizza

१७ साउन, काठमाडौं । अर्जेन्टिनी स्ट्राइकर गोन्जालो हिगुइन युभेन्टसको पहिलो खेलमा नै घाइते भएपछि नोपालीको एक रेष्टुराँले आफ्ना ग्राहकलाई एक युरोमा पिज्जा खुवाएको छ ।

हिगुइन चिरप्रतिद्वन्द्वी नोपोलीबाट हालै मात्र ७५ मिलियन पाउण्डमा युभेन्टस गएका थिए । यसले नोपालीका समर्थकहरुलाई निराश बनाएको छ । हिजोसम्म निकै कृतग्न उनीहरु अहिले हिगुइनलाई गद्दारको संज्ञा दिन समेत पछि परेका छैनन् ।

युभेन्टस गएका हिगुइन घाइते भएपछि सो पिज्जाले आफ्ना ग्राहकलाई सस्तोमा पिज्जा उपलब्ध गराएको छ ।

हिगुइन गत सिजनका टप स्कोरर हुन् सिरि ए मा । उनले अहिलेसम्म १०४ खेलमा ७१ गोल गरेका छन् ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय