+

सेरेनाले बनाइन् जितको रेकर्ड

२०७३ भदौ  २१ गते ९:५४ २०७३ भदौ २१ गते ९:५४
सेरेनाले बनाइन् जितको रेकर्ड

Serena Williams२१ भदौ, काठमाडौं । विश्व नम्बर एक टेनिस स्टार सेरेना विलियम्सले नयाँ इतिहास रचेकी छन् ।

उनले युएस ओपन टेनिसका क्रममा यारोस्लावा श्वेदोवामाथि ६-२ र ६-३ को सोझो सेटमा जित हात पारेकी हुन् ।

यो ग्राण्डस्लाममा सेरेनाको ३०८ जित हो । साथै पुरुष वा महिला दुबैतर्फ ग्राण्डस्लाममा हात पारेको कीर्तिमानी जित हो । उनले रोजर फेडेररलाई पनि पछि पारेकी छन् ।

३४ वषर्ीया सेरेना अब सातौं यूएस ओपन टेनिसको उपाधिबाट मात्र तीन जित टाढा छिन् । क्वार्टरफाइनलमा उनको भेट पाँचौ वरियताकी रोमानियाकी सिमोना हालेपसँग हुनेछ

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय