+

यू–१९ क्रिकेट टोलीको घोषणा, कप्तानमा सन्दिप लामिछाने

२०७३ मंसिर  २० गते १९:०७ २०७३ मंसिर २० गते १९:०७
यू–१९ क्रिकेट टोलीको घोषणा, कप्तानमा सन्दिप लामिछाने

Sandip-Lamichhane२० मंसिर, काठमाडौं । एसीसी यू–१९ एसिया कप क्रिकेटका लागि नेपाली टोलीको घोषणा भएको छ । र, कप्तानको जिम्मेवारी सन्दिप लामिछानेलाई दिइएको छ ।

नेपाली टोलीमा अधिकांश नयाँ अनुहार छ । टोलीमा परेका अभिनाष कर्ण, असिफ शेख, दिपेन्द्र सिंह ऐरी र सन्दिप सुनार यसअघि यूू–१९ खेलिसकेका क्रिकेटर छन् ।

अन्य सदस्यमा रविन्द्रजंग शाही, आदिल खान, भीम सार्की, अनिलकुमार शाह, पवन सर्राफ, सुवार्णकर उराव, कमल सिंह ऐरी, नन्दन यादव, प्रकाश केसी र रोहितकुमार पौडेल छन् । वैकल्पिक खेलाडीमा शाहब आलम, किशोर महतो, विक्रम भुसाल र सुसान्त थापा छन् ।

एसिया कप डिसेम्बर १३ देखि श्रीलंकामा हुनेछ ।

नेपाली क्रिकेट यू–१९ क्रिकेट टोली
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय