+

सर्जिओ एग्युरोमाथि चार खेलको प्रतिबन्ध

२०७३ मंसिर  २० गते २०:०२ २०७३ मंसिर २० गते २०:०२
सर्जिओ एग्युरोमाथि चार खेलको प्रतिबन्ध

sergio-aguero

२० मंसिर, काठमाडौं । म्यानचेष्टर सिटीका स्ट्राइकर सर्जिओ एग्युरोमाथि चार खेलको प्रतिबन्ध लागेको छ । यससँगै उनले प्रिमियर लिगमा महत्वपूर्ण खेल गुमाउने भएका छन् ।

चेल्सीविरुद्धका खेलको अन्तिम समयमा डेभिड लुइसलाई निकै खराब फल गरेका उनले रातो कार्ड पाएका थिए । अब उनले आर्सनल र लिसेस्टरका साथै वाटफोर्ड र हल सिटीसँगको खेल गुमाउनेछन् ।

यस्तै सिटीका फर्नान्डिन्होलाई तीन खेलको प्रतिवन्ध लागेको छ । एग्युरोले खराब ट्याकल गरेपछि भएको विवादका क्रममा उनले सेस फेब्रिगासको घाँटी अठ्याएका थिए ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय