+

६ वटा ए डिभिजन क्लबलाई महानगरको नगद सहयोग

२०७५ भदौ  २५ गते १७:१३ २०७५ भदौ २५ गते १७:१३
६ वटा ए डिभिजन क्लबलाई महानगरको नगद सहयोग

२५ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाले ६ वटा ए डिभिजन क्लबलाई ९ लाख तीन हजार रुपैयाँका दरले अनुदान सहयोग गरेको छ ।

खेल विकासलाई समयानुकुल अघि बढाउन भन्दै महानगरपालिकाले अनुदान दिएको हो । महानगरबाट अनुदान पाउने क्लबहरुमा हिमालयन शेर्पा, मनाङ-मस्याङ्दी, संकटा, सरस्वती, एनआरटी र मच्छिन्द्र छन् ।

सोमबार एक कार्यक्रम गरी मेयर विद्यासुन्दर शाक्यले रकम हस्तान्तरण गरे । ‘ठूला लगानी गरेका क्लबहरुका लागि यो रकम सानो हुनसक्छ,’ शाक्यले भने, ‘तर, यो सहयोगले खेलाडीको मनोवल बढ्ने अपेक्षा गरेका छौं ।’

एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पालेे फुटवल विकासका लागि यो सहयोग कोशेढुंगा भएको दाबी गरे । उनले भने, ‘स्थानीय सरकारले खेलक्षेत्रप्रति आफ्नो स्वामित्व लिएको छ । खुशी लाग्यो ।’

उनले आगामी दिनमा बी र सी डिभिजनका क्लबलाई पनि सहयोग गर्न सुझाव दिएका छन् ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

वेबस्टोरिज

7 Stories
७ गन्तव्य, दशैंमा घुम्न कहाँ जाने ?

७ गन्तव्य, दशैंमा घुम्न कहाँ जाने ?

- अनलाइनखबर २०८१ असोज ६ गते १७:५०
4 Stories
सृष्टिको बिकिनी अवतार

सृष्टिको बिकिनी अवतार

- अनलाइनखबर २०८१ असोज ६ गते १७:११
6 Stories
भिटेनको ट्याटुमा के छ ?

भिटेनको ट्याटुमा के छ ?

- अनलाइनखबर २०८१ असोज ६ गते १६:३८
5 Stories
५ लक्षण, जसले मिर्गौला खराब भएको बताउँछ

५ लक्षण, जसले मिर्गौला खराब भएको बताउँछ

- अनलाइनखबर २०८१ असोज ६ गते १६:१२
6 Stories
६ खानेकुरा, जसले प्रजनन क्षमता बढाउँछ

६ खानेकुरा, जसले प्रजनन क्षमता बढाउँछ

- अनलाइनखबर २०८१ असोज ६ गते १५:५८