+

ओसाकाले जितिन् अष्ट्रेलियन ओपनको उपाधि

२०७५ माघ  १२ गते १७:०५ २०७५ माघ १२ गते १७:०५
ओसाकाले जितिन् अष्ट्रेलियन ओपनको उपाधि

काठमाडौं । जापानकी नाओमी ओसाकाले अष्ट्रेलियन ओपन टेनिसको उपाधि जितेकी छन् ।

लगातार दोस्रो ग्राण्डस्लाम जित्ने क्रममा २१ वर्षीया ओसाकाले चेक रिपब्लिककी पेट्रा भिटोभालाई ७-६, ५-७ र ६-४ को सेटमा पराजित गरेकी हुन् ।

केही समय अगाडि उनले सेरेना विलियम्सलाई पराजित गर्दै यूएस ओपन जितेकी थिइन् । यससँँगै ओसाका विश्व वििरयताको पहिलो नम्बरमा आएकी छन् ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय