+

खेलाडी जीवनबाट सन्यास लिने डेभिड भियाको घोषणा

२०७६ कात्तिक  २७ गते १९:५५ २०७६ कात्तिक २७ गते १९:५५
खेलाडी जीवनबाट सन्यास लिने डेभिड भियाको घोषणा

२७ कात्तिक, काठमाडौं । स्पेनका सर्वाधिक गोलकर्ता डेभिड भियाले अर्को महिना सन्यास लिने भएका छन् ।

जापानको जे–लिग खेलिरहेका ३७ वर्षीय भियाले अर्को महिला खेलाडी जीवन अन्त्य गर्न लागेका हुन् । उनले स्पेनका लागि २०१० को विश्वकप र २००८ को युरोकप जितेका थिए । उनले स्पेनका लागि ५९ गोल गरेका छन्

बार्सिलोनाका पूर्वस्ट्राइकर समेत रहेका उनले क्लबबाट दुई ला लिगा र च्यषम्पियन्स लिग जिते । सन्यासबारे आफूलो लामो समयदेखि सोचिरहेको भन्दै उनले भने, ‘म फुटबलबाट सन्यास लिन चाहन्छु न कि सन्यासका दबाव होइन ।’

अमेरिकामा न्यूयोर्क सिटीबाट खेलेका उनले यो सिजन जे लिगमा भिस्ले कोबेबाट खेलेका छन् ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय