१५ माघ काठमाडौं । नेपाली राष्ट्रिय टिमका खेलाडी करण केसीले युएईमा बिहीबार सुरु भएको टी-१० लिगमा डेब्यु गरेका छन् ।
पुने डेभिल्समा अनुबन्ध भएका करण डेक्कन ग्लाडिएटर्स विरुद्धको खेलका लागि प्लेइङ ११ मा परेका छन् । यसअघि बिहीबारै भएको पहिलो खेलमा नेपालका सोमपाल कामीले मराठा अरेवियन्सबाट खेल्दै टी-१० मा डेब्यु गरेका थिए ।
प्रतिक्रिया 4