+

राष्ट्रिय क्रिकेट टिमको स्ट्रेन्थ एण्ड कन्डिसनिङ कोचमा राकेश कुमार नियुक्त

२०७८ साउन  २४ गते १२:०४ २०७८ साउन २४ गते १२:०४
राष्ट्रिय क्रिकेट टिमको स्ट्रेन्थ एण्ड कन्डिसनिङ कोचमा राकेश कुमार नियुक्त

२४ साउन, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमको स्ट्रेन्थ एण्ड कन्डिसनिङ कोचमा भारतका राकेशकुमार काशिभाइ गोहिल नियुक्त भएका छन् ।

नेपाल क्रिकेट संघ (क्यान)ले आइतबार राकेशलाई उक्थ पदमा नियुक्त गरिएको जनाएको छ । क्यानले आवेदन दिएका ३८ जनाबाट राकेशलाई छनोट गरेको हो ।

क्यानले गत असार ३० गते यस पदका लागि आवेदन गरेको थियो ।

राकेश अष्ट्रेलियन स्ट्रेन्थ एण्ड कन्डिसनिङ एशोसिएसनाट लेभल-२ कोर्स उत्तीर्ण फिटनेस प्रशिक्षक हुन् ।

राकेशसँग भारतको नेसनल क्रिकेट एकेडेमी र विभिन्न रणजी टिमसँग काम गरेको अनुभव रहेको छ ।

आगामी सेप्टेम्बरमा ओमानमा हुने आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत नेपाल, ओमान र अमेरिका सम्मिलित त्रिकोणात्मक सिरिजको लागि प्रशिक्षणमा रहेको नेपाली टोलीमा राकेश सामेल भइसकेका छन् ।

नेपाली क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

वेबस्टोरिज

7 Stories
७ गन्तव्य, दशैंमा घुम्न कहाँ जाने ?

७ गन्तव्य, दशैंमा घुम्न कहाँ जाने ?

- अनलाइनखबर २०८१ असोज ६ गते १७:५०
4 Stories
सृष्टिको बिकिनी अवतार

सृष्टिको बिकिनी अवतार

- अनलाइनखबर २०८१ असोज ६ गते १७:११
6 Stories
भिटेनको ट्याटुमा के छ ?

भिटेनको ट्याटुमा के छ ?

- अनलाइनखबर २०८१ असोज ६ गते १६:३८
5 Stories
५ लक्षण, जसले मिर्गौला खराब भएको बताउँछ

५ लक्षण, जसले मिर्गौला खराब भएको बताउँछ

- अनलाइनखबर २०८१ असोज ६ गते १६:१२
6 Stories
६ खानेकुरा, जसले प्रजनन क्षमता बढाउँछ

६ खानेकुरा, जसले प्रजनन क्षमता बढाउँछ

- अनलाइनखबर २०८१ असोज ६ गते १५:५८