+

दशरथ रंगशालामा फुटबलसँगै फर्किएको खुशी

२०७८ भदौ  १७ गते १९:३८ २०७८ भदौ १७ गते १९:३८
दशरथ रंगशालामा फुटबलसँगै फर्किएको खुशी

१७ भदौ, काठमाडौं । कोरोना महामारीका बीच बिहीबार नेपाल र भारतको मैत्रीपूर्ण फुटबल भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा केही हजार दर्शक समेत उपस्थित थिए ।

कोरोनाभाइरस (कोभिड–१९) को दोस्रो लहरसँगै खेलकुद गतिविधि ठप्प भएको थियो । तर साफ च्याम्पियनसीपको तयारीका क्रममा नेपाल र भारतको मैत्रीपूर्ण खेल तय भयो ।

अन्तिम समयमा आएर दर्शकलाई प्रवेश दिइएको छ । खोप लगाएका वा कोरोना परीक्षण रिपोर्ट नेगेटिभ भएका केही हजार दर्शकले रंगशालामै उपस्थित भएर खेल हेरे ।

हेर्नुहोस् तस्वीर

खेलकुद नेपाली फुटबल फुटबल
लेखक
विकास श्रेष्ठ र आर्यन धिमाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय