५ चैत, काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) को खेलतालिका (टाइसिट ड्र) सार्वजनिक गर्ने कार्यक्रम स्थगित गरिएको छ ।
शुक्रबार एन्फाकाे एनएसएल प्रतियोगितासम्बन्धी कार्यदल र ए डिभिजनका चार क्लबकाे बैठकपछि एन्फा महासचिव इन्द्रमान तुलाधरले एनएसएलललाई टाइसिट ड्र सार्वजनिक गर्ने कार्यक्रम रोक्न पत्राचार गरेका थिए ।
‘एन्फाकाे पत्रकाे सम्मान गर्दै अहिलेलाई टाइसिट ड्र राेक्ने निर्णय गरेका छाैँ’ एनएसएल आयोजक नेपाल स्पोर्टस् एण्ड इभेन्ट म्यानेजमेन्टका प्रमुख कार्यकारी अधिकृत सुदीप शर्माले जानकारी दिए ।
हेर्नुहोस् एन्फाको पत्र
प्रतिक्रिया 4