+

साफ महिला च्याम्पियनसिप उपविजेता टिमलाई शाहीले १ लाख २० हजार दिने

२०७९ असोज  ३ गते २०:२३ २०७९ असोज ३ गते २०:२३
साफ महिला च्याम्पियनसिप उपविजेता टिमलाई शाहीले १ लाख २० हजार दिने

३ असोज, काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाका उपाध्यक्ष विराटजंग शाहीले साफ महिला च्याम्पियनसिपको उपविजेता बनेको टोलीका सदस्यका लागि नगद पुरस्कारको घोषणा गरेका छन् ।

दशरथ रंगशालामा एन्फाका उपाध्यक्ष विराटजंग शाहीले खेलाडीको प्रोत्साहन स्वरुप टिमलाई १ लाख २० हजार रुपैयाँ नगद पुरस्कार दिने घोषणा गरेका हुन् ।

साफ महिला च्याम्पियनसिपको फाइनलमा नेपाल बंगलादेशसँग ३–१ ले पराजित भएको थियो ।

एन्फा साफ महिला फुटबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय