स्वरेजले इएल क्लासिकोमा डेब्यू गर्ने
२०७१ भदौ २५ गते १८:४१
२५ भदौ, काठमाडौं । बार्सिलोनाका स्ट्राइकर लुइस स्वरेजले इएल क्लासिको म्याचमा डेब्यू गर्ने भएका छन् ।
ला लिगामा चिरप्रतिद्वन्द्वी बार्सिलोना र रियल मड्रिडबीचको अक्टोबर २५ मा हुनेछ । त्यसको अघिल्लो लिन स्वरेजको चार महिने प्रतिवन्ध समाप्त हुनेछ ।
विश्वकपमा इटलीका जर्जिओ चेलिनीलाई टोकेका कारण स्वरेज चार महिने प्रतिवन्धमा छन् । उनको अपीलपछि फिफाले अभ्यासका लागि मात्र अनुमाति दिएको छ ।
टुर्नामेन्ट
ICC Men T20 World Cup 2024
West Indies A Tour to Nepal 2024
ACC Premier Cup 2024
IRELAND WOLVES TOUR OF NEPAL
Nepal Tri-Nation T20I Series (2024)
Nepal A VS Canada XI OD Series
2023–2027 ICC Cricket World Cup League 2
Nepal Vs Canada ODI Series
Aaha RARA Pokhara gold cup
ICC Under-19 Cricket World Cup 2024
Pm Cup Womens National Cricket Tournament
Nepal Super League
T20 World Cup Final Asia
Nepal Tri-Nation T20I Series
Asiacup 2023
एसीसी प्रिमियर कप
प्रतिक्रिया 4