१३ मंसिर, काठमाडौं । ब्रिसबेनमा बिहिबारदेखि सुरु हुने भनिएको भारत र अस्ट्रेलियाको पहिलो टेस्ट क्रिकेट स्थगित भएको छ ।
विश्व क्रिकेट अष्ट्रेलियाली युवा ब्याट्सम्यान फिल हृयुजको निधनको शोकमा डुबेको छ । खेलको मिति सारिएपनि कहिलेदेखि सुरु हुने भन्ने निण्य भइसकको छैन् ।
खेलका क्रममा बलले लागेर घाइते भएका हृयूजको बिहिबार निधन भएको थियो । क्रिकेट अस्ट्रेलियाले अर्को साताबाट टेस्ट सुरु गर्न सभ्याता र मयार्दाले नदिने भएकोले टेस्ट सारिएको जनाएको छ ।
अबको केहि दिनपछि टेष्ट कहिले खेलाउने भन्ने बिषयमा जानकारी दिने बताएको छ ।
प्रतिक्रिया 4