महिला फुटबलमा पुलिसको दोस्रो जित, सुपर लिगमा स्थान पक्का
२०७३ वैशाख ७ गते २१:२६
७ वैशाख, काठमाडौं । साविकको विजेता नेपाल पुलिस क्लब महिला राष्ट्रिय लिग फुटबलको सुपर लिगमा पुगेको छ । लगातार दोस्रो जित हात पार्ने क्रममा पुलिसले मंगलबार पूर्वाञ्चललाई ४-१ गोल अन्तरले पराजित गरेको छ ।
खेलको २५ औं मिनेटमा निरु थापाको गोलबाट अग्रता लिएको पुलिसका लागि ३४ औं मिनेटमा यशोदा लामाले अग्रता दोब्बर पारिन् । खेलको ४४ औं मिनेटमा निशा सुनारले गोल गरेपछि पहिलो हाफमा पुलिसले ३-० को अग्रता लियो ।
५५ औं मिनेटमा मञ्जु राईले पूर्वाञ्चलका लागि गोल गरिन् । तर, ६४ औं मिनेटमा निशाले गोल गर्दै पुलिसलाई ४-१ को जित दिलाइन् ।
टुर्नामेन्ट
ICC Men T20 World Cup 2024
West Indies A Tour to Nepal 2024
ACC Premier Cup 2024
IRELAND WOLVES TOUR OF NEPAL
Nepal Tri-Nation T20I Series (2024)
Nepal A VS Canada XI OD Series
2023–2027 ICC Cricket World Cup League 2
Nepal Vs Canada ODI Series
Aaha RARA Pokhara gold cup
ICC Under-19 Cricket World Cup 2024
Pm Cup Womens National Cricket Tournament
Nepal Super League
T20 World Cup Final Asia
Nepal Tri-Nation T20I Series
Asiacup 2023
एसीसी प्रिमियर कप
प्रतिक्रिया 4