+

इब्राहिमोभिचको ४३ औं गोल, पीएसजी फाइनलमा

२०७३ वैशाख  ८ गते १४:२२ २०७३ वैशाख ८ गते १४:२२
इब्राहिमोभिचको ४३ औं गोल, पीएसजी फाइनलमा

Zlatan-Ibrahimovic

८ वैशाख, काठमाडौं । जाल्टन इब्राहिमोभिचले सिजनको ४३ औं गोल गरेका छन् र पेरिस सेन्ट (पीएसजी) जर्मेन फ्रान्स कपको फाइनलमा पुगेको छ ।

मंगलबार राति भएको खेलमा पीएसजीले लोरेटलाई १-० गोलले पराजित गरेको छ । उसको जित इब्राहिमोभिचले ७५ औं मिनेटमा निर्णायक गोल गरे । उनले एन्जल डी मारियाको पासमा गोल गरेका हुन् ।

पीएसजीले यो सिजन घरेलु तीन उपाधि जित्ने मौका छ । पीएसजीले सुपर जितिसकेको छ भने लिग वानमा पीएसजी शीर्ष स्थानमा छ र, उपाधि पक्का भइसकेको छ ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय