१६ वैशाख, काठमाडौं । च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलको पहिलो लेगमा एथ्लेटिको मड्रिडले बार्यन म्युनिखलाई पराजित गरेको छ ।
बुधबार राति भएको खेलमा एथ्लेटिको मड्रिडले बार्यन म्युनिखलाई १-० गोल अन्तरले पराजित गरेको छ । घरेलु मैदानमा भएको खेलमा एथ्लेटिको मडि्रडले ११ औं मिनेटमा शउल निग्याजको गोलबाट अग्रता लिएको थियो ।
प्रतिक्रिया 4