+

रियो ओलम्पिकमा ब्राजिलले पहिलो स्वर्ण जित्यो

२०७३ साउन  २५ गते ८:४९ २०७३ साउन २५ गते ८:४९
रियो ओलम्पिकमा ब्राजिलले पहिलो स्वर्ण जित्यो

Judo - Women -57 kg Final - Gold Medal Contest२५ साउन, काठमाडौं । ब्राजिलले रियो ओलम्पिकमा पहिलो स्वर्ण जितेको छ ।

महिला जुडोको ५७ केजी तौल समूहमा राफायल सिल्भाले आयोजक ब्राजिललाई पहिलो स्वर्ण पदक दिलाएकी हुन् ।

उनले विश्व नम्बर एक सुमिया डोर्जसुरेनलाई पराजित गरिन् । उनले लण्डन ओलम्पिकका लागि पनि छनौट भएकी थिइन् । तर, नियम तोडेको आरोपमा अयोग्य घोषित भएकी थिइन् ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय