+

स्टार्कले बनाए नयाँ विश्व कीर्तिमान

२०७३ भदौ  ५ गते १८:४७ २०७३ भदौ ५ गते १८:४७
स्टार्कले बनाए नयाँ विश्व कीर्तिमान

Mitchell-Starc

५ भदौ, काठमाडौं । मिचेल स्टार्क एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो १०० विकेट लिने बलर बनेका छन् ।

अष्ट्रेलियाका फास्ट बलर स्टार्कले दुई दशक पुरानो विश्व कीर्तिमान तोडेका हुन् । उनले श्रीलंकाविरुद्ध पहिलो एकदिवसीय क्रिकेटमा तीन विकेट लिँदै रेकर्ड बनाए ।

स्टार्कले मात्र ५२ एकदिवसीयमा १०० विकेट लिए । खेलअघि उनले ९८ विकेट लिइसकेका थिए ।

यसअघि यो रेकर्ड पाकिस्तानका शकलैन मुश्ताकको नाममा थियो ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय