+

प्रधानमन्त्री प्रचण्ड र आईसीसीको टोलीबीच भेटवार्ता

२०७३ भदौ  १९ गते १०:१६ २०७३ भदौ १९ गते १०:१६
प्रधानमन्त्री प्रचण्ड र आईसीसीको टोलीबीच भेटवार्ता

Pm Prachanda with Icc ceo David Richardson१९ भदौ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीको टोलीबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा आईसीसीका कार्यकारी अधिकृत डेभिड रिचार्डसनसहितको टोली सहभागी थियो । नेपाली क्रिकेटका सरोकारबालासँग छलफल गर्न रिचार्डसनको नेतृत्वमा तीन सदस्यीय टोली नेपाल भ्रमणमा छ ।

भेटमा खेलकुदमन्त्री दलजित श्रीपाइली र राष्ट्रिय खेलकुद परिषद् राखेपका सदस्य सचिव केशव विष्ट पनि सहभागी थिए ।

आईसीसी प्रचण्ड
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय