च्याम्पियन्स लिगः रोमासँग हारे पनि लिभरपुल फाइनलमा
२०७५ वैशाख २० गते ७:२६
२० वैशाख, काठमाडौं । लिभरपुल च्याम्पियन्स लिग फुटबलको फाइनलमा पुगेको छ । बुधबार राति भएको दोस्रो लेगमा रोमासँग ४-२ गोल अन्तरले हारे पनि समग्रमा ७-६ को नतिजासहित लिभरपुल फाइनलमा पुगेको हो ।
पहिलो लेगमा लिभरपुल ५-२ ले विजयी भएको थियो ।
अब उपाधिका लागि लिभरपुल र रियल मड्रिडबीच प्रतिस्पर्धा हुनेछ । रियल यसअघि नै वायर्न म्युनिखलाई हराउँदै फाइनलमा पुगिसकेको छ ।
बुधबार रातिको खेलमा लिभरपुललाई हराउन रोमाका राड्जाले दुई तथा इडेन डिजेकोले एक गोल गरे । अर्को एक गोल भने लिभरपुलका जेम्स मिल्नरको आत्मघाती गोलबाट रोमाले उपहार पायो ।
लिभरपुलका लागि साडिओ माने र जर्जिनियोले एक-एक गोल गरे ।
टुर्नामेन्ट
ICC Men T20 World Cup 2024
West Indies A Tour to Nepal 2024
ACC Premier Cup 2024
IRELAND WOLVES TOUR OF NEPAL
Nepal Tri-Nation T20I Series (2024)
Nepal A VS Canada XI OD Series
2023–2027 ICC Cricket World Cup League 2
Nepal Vs Canada ODI Series
Aaha RARA Pokhara gold cup
ICC Under-19 Cricket World Cup 2024
Pm Cup Womens National Cricket Tournament
Nepal Super League
T20 World Cup Final Asia
Nepal Tri-Nation T20I Series
Asiacup 2023
एसीसी प्रिमियर कप
प्रतिक्रिया 4