+

केपीएलमा त्रिभूव आर्मीद्वारा भेरिगंगा ८ विकेटले पराजित

२०७५ जेठ  १० गते १२:५७ २०७५ जेठ १० गते १२:५७
केपीएलमा त्रिभूव आर्मीद्वारा भेरिगंगा ८ विकेटले पराजित

१० जेठ, काठमाडौं । कर्णाली प्रिमियर लीगको बिहीबार भएको पहिलो खेलमा त्रिभुवन आर्मी क्लव ८ विकेटले विजयी भएको छ । आर्मीले भेरिगंगा क्रिकेट क्लवलाई पराजित गरेको हो ।

१२ ओभरमा छोट्याइएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको भेरिगंगाले ४ विकेट गुमाएर आर्मीलाई ६३ रनको लक्ष्य दिएको थियो ।

उक्त लक्ष्य आर्मीले ७.४ ओभरमा २ विकेट गुमाएर पूरा गर्‍यो । आर्मीका लागि सागर पुन र इन्द्रकमल मानन्धरले समान १७/१७ रन तथा राजु रिजाल र भीम सार्कीले समना१२/१२ रनको योगदान दिएका थिए ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय