+

कोलकत्ताविरुद्ध खेल्ने दिल्लीको टिममा परे सन्दीप

२०७५ चैत  १६ गते २०:०२ २०७५ चैत १६ गते २०:०२
कोलकत्ताविरुद्ध खेल्ने दिल्लीको टिममा परे सन्दीप

काठमाडौं । लगातार दुई खेलमा बेञ्चमा रहेका सन्दीप लामिछानेले कोलकत्ता नाइट राइडर्सविरुद्ध खेल्ने भएका छन् ।

दिल्ली क्यापिटल्सबाट उनलाई टिममा राखेको छ । सुरुवाती दुई खेलमा भने उनले मौका पाएका थिएनन् ।

तर, शनिबार कोलकत्ताविरुद्ध खेल्ने टोलीमा न्यूजिल्याण्डका ट्रेन्ट बोल्टलाई हटाएर सन्दीपलाई राखिएको हो ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय