+

टी–२० विश्वकपको एसिया छनोटका लागि सुरु भयो नेपालको तयारी

२०७६ असार  ५ गते १३:०८ २०७६ असार ५ गते १३:०८
टी–२० विश्वकपको एसिया छनोटका लागि सुरु भयो नेपालको तयारी

५ असार, काठमाडौं । टी–२० विश्वकपको एसिया छनोटका लागि नेपालको तयारी सुरु भएको छ ।

प्ररम्भिक टोलीमा परेका २५ खेलाडीले बिहीबारबाट त्रिवि क्रिकेट मैदानमा प्रशिक्षण थालेका हुन् । उमेश पटवाल मुख्य प्रशिक्षक छन् । पहिलो दिन खेलाडीहरुले फिल्डिङ र ब्याटिङको अभ्यास गरेका छन् ।

लेखक
शंकर गिरी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय