+

पोखरा थन्डर्सको टिम घोषणा, अनिल गुरुङ पनि टिममा

२०७७ चैत  ११ गते १७:०४ २०७७ चैत ११ गते १७:०४
पोखरा थन्डर्सको टिम घोषणा, अनिल गुरुङ पनि टिममा

११ चैत, काठमाडौं । नेपाल सुपर लिगको फ्रेन्चाइज टिम पोखरा थन्डर्सले टिम घोषणा गरेको छ ।

टिमको फरवार्डमा नवयुग श्रेष्ठ, प्रविनकुमार स्याङ्तान, अनिल गुरुङ, राजेश परियार र मुसा अबागाना छन् भने मिडफिल्डरमा सुजित बुढाथोकी, सुजलश्रेष्ठ, नितिन थापा, बिदियस रिम राफेल छन् ।

रक्षापंक्तिमा अजित भण्डारी, मानबहादुर तामाङ, दीपक गुरुङ, गौतम श्रेष्ठ, किटचा यानिक र सुरज गुरुङ छन् । नविन न्यौपाने मुख्य प्रशिक्षक रहेको पोखरा थन्डर्सको गोलरक्षक दीप कार्की र अजित प्रजापति छन् ।

नेपाल सुपर लिग अप्रिल २४ देखि मे ८ सम्म हुनेछ ।

खेलकुद फुटबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय