+

यू-१७ महिला फुटवलको सेमिफाइनल समिकरण पुरा

२०७१ असोज  ३० गते २०:३१ २०७१ असोज ३० गते २०:३१
यू-१७  महिला फुटवलको सेमिफाइनल समिकरण पुरा

U-17-football

३० असोज, रौतहट । रौतहटको चन्द्रपुर जारी बियाग कप यू-१७  महिला फुटवलको सेमिफाइनल समिकरण पुरा भएको छ ।

बिहीबार अन्तिम चारमा स्थान पक्का गरेका काठमाडौं र झापाले शनिवार पहिलो  सेमिफाइनल खेल्नेछन् ।

अखिल नेपाल फुटवल संघ एन्फा र प्लान इन्टरनेशनलको आयोजना भइरहेको प्रतियोगिताको अर्को सेमिफाइनलमा स्थानीय आयोजक रौतहट र ताप्लेजुङवीच प्रतिस्पर्धा हुनेछ ।

बिहिवार सेमिफाइनल यात्रा तय गर्दा काठमाडौले नवलपरासीविरुद्ध १-० को जित  निकाल्यो ।

झापाले ‘भाग्यमानी’ टीमको रुपमा रौतहट बसाई लम्ब्याएको छ । झापा ४ अंकसहित समूह सीको शीर्ष स्थानमा रहंदै अघिल्लो चरणमा पुगेको हो ।

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय