+

चर्चित फुटबल खेलाडी बेकह्याम काठमाडाैंमा

२०७२ कात्तिक  २० गते १०:२६ २०७२ कात्तिक २० गते १०:२६
चर्चित फुटबल खेलाडी बेकह्याम काठमाडाैंमा

david-beckhams

२० कात्तिक, काठमाडौं । चर्चित फुटबल खेलाडी डेविड बेकह्याम काठमाडौं आइपुगेका छन् । बीबीसीको एक डकुमेन्ट्रीको सुटिङका लागि उनी काठमाडौं आएका हुन् ।

बीबीसीले तयार पार्न लागेको सेभेन, सेभेन, सेभेन डकुमेन्ट्रीका लागि उनले आज भक्तपुरका बालबालिकासँग टोकन म्याच खेल्नेछन् ।

पपुवा न्युगिनीबाट बेकह्याम काठमाडौं आएका हुन् । काठमाडौंमा उत्रिएलगत्तै उनलाई भक्तपुर दरबार स्क्वायरमा लैजाने कार्यक्रम रहेको छ । भक्तपुर दरबार स्क्वायरको अवलोकनपछि उनी साँझ द्वारीका होटलमा फर्कनेछन् ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय