चर्चित रियालिटी स्टार किम कार्दशियन अहिले दंग छिन् । २ सन्तानलाई जन्म दिएपछि किमले आफ्नो शरीरलाई पुरानै अवस्थामा ल्याएकी छिन् । दोश्रो सन्तानलाई जन्म दिदा मोटाएको उनको शरीर अहिले फिट भएको छ ।
किमले २ हप्तामै ३ केजी तौल घटाएकी हुन् । उनले आफ्नो तस्बिर शेयर गर्दै फोटोसपको कमाल नभएको बताइन् ।
किमको तौल अहिले ६० केजीको वरिपरी छ । ३५ बर्षकी यी सुन्दरीको फिगर मेन्टेनले उनका फ्यान पनि खुशी छिन् ।
शनिबार आयोजित पार्टीमा पनि किम सहभागी नभएको मिडियामा उल्लेख छ । ३५ बर्षकी यी सुन्दरीले दैनिक २० ग्राम कार्वोहाइड्रेट मात्र खाने गरेको र दैनिक २ पटक व्यायम गर्ने गरेकी छिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4