+
+

सुन्दरी करिश्माको हातमा सुनको चुरा

अनलाइनखबर अनलाइनखबर
२०७३ मंसिर ७ गते १०:३३

karisma-in-pokhara
नायिका करिश्मा मानन्धर पोखरा पुगेर सुनको चुरा समेत किन्न भ्याएकी छिन् । गोर्खा एण्ड बराहा ज्वेलर्सको ब्राण्ड एम्ब्यासडर बन्दै पोखरा पुगेकी करिश्मालाई हेर्न पसलमा आएका ग्राहकमा पनि तछाडमछाड भयो । उनीलाई हेर्न र सेल्फी खिचाउनका लागि पोखरेली जनता उत्साहित देखिएका थिए ।

करिश्मा त्यसपछि पोखराको होटल बराहीमा आयोजित भएको फेसन शोमा सो स्टपरको रुपमा पनि सहभागी भइन् । करिश्माको पहिरनको डिजाइन अमित बरालले गरेका हुन् ।
karisma-1
नेपाली चलचित्रमा आफ्नो सुन्दरताका कारण करिश्माको चर्चा धेरै हुने गरेको छ । उनी चलचित्रमा भन्दा पनि सार्वजनिक कार्यक्रममा बढी व्यस्त छिन् । karisma-manandhar

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?