+

चेल्सीले जित्यो प्रिमियर लिगको उपाधि

२०७४ वैशाख  ३० गते ९:३३ २०७४ वैशाख ३० गते ९:३३
चेल्सीले जित्यो प्रिमियर लिगको उपाधि

३० बैशाख, काठमाडौं । चेल्सीले इंग्लिस  प्रिमियर लिग फुटबलको उपाधि जितेको छ । शुक्रबार राति भएको खेलमा वेष्टब्रोमलाई १-० गोल अन्तरले पराजित गर्दै चेल्सीले दुई खेल अघि नै उपाधि पक्का गरेको हो ।

घरेलु मैदानमा भएको खेलमा वेष्टब्रोमले पहिलो हाफमा गोल गर्न दिएन । दोस्रो हाफमा पनि गोल गर्ने चेल्सीको प्रयास असफल हुँदै गएपछि उपाधि सेलिब्रेसन केही पर धकेलिने आशंका गरिएको थियो ।

तर, ८२ औं मिनेटमा बाट्सुयीले गोल गरे । यो गोलसँगै चेल्सीले उपाधि पक्का गरेको छ ।

उपाधि चेल्सी

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय