+
+

झट्ट दीपा ऐना हेर है…

अनलाइनखबर अनलाइनखबर
२०७४ असार १ गते १२:२०


नायिका स्वस्तिमा खड्का र निर्देशक दीपाश्री निरौलाको सम्बन्ध कस्तो छ भन्ने वुझ्न, पछिल्लो समयमा उनीहरुका तस्बिर हेर्दा पुग्छ । चलचित्र ‘छक्का पन्जा २’मा काम गरेपछि यी दुइको सम्बन्ध नजिक भएको छ । वुधबार बेलुकी आयोजना गरिएको हाँस्य कलाकार जीतु नेपालको जन्मदिन सेलिव्रेशनमा पनि यी दुइको निकटता देखियो ।

जन्मदिनमा सहभागी हुनु अगाडि दीपाले मेकअप गर्न थालिन् । ऐना हेर्दै दीपाले मेकअप गर्दै गर्दा स्वस्तिमाले फोटो खिचिदिइन् । यसपछि, दुइले सेल्फी खिचे । दीपाले ऐना हेर्दै मेकअप गर्दा नायिका बर्षा राउत पनि सोही काममा व्यस्त थिइन् । मिडियाको क्यामेरा फेस गर्नुपर्ने ठाउँमा नायिकाहरुको मेकअप कुनै नौलो कुरा होइन ।

तस्बिरः कमल प्रसाई 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?