+

फर्नान्डिन्होले सिटीसँग गरे नयाँ सम्झौता

२०७४ माघ  ५ गते १६:४२ २०७४ माघ ५ गते १६:४२
फर्नान्डिन्होले सिटीसँग गरे नयाँ सम्झौता

५ माघ, काठमाडौं । म्यानचेष्टर सिटीका मिडफिल्डर फर्नान्डिन्होले क्लबसँग नयाँ सम्झौता गरेका छन् । यो सम्झौता अनुसार उनी २०२० सम्म क्लबमा रहनेछन् ।

३२ वर्षीय  ब्राजिलियन मिडफिलडर यो सिजन निकै लयमा देखिएका छन् । र ३० खेल खेलेका छन् ।

पेप ग्वार्डिओलाको नेतृत्वमा सिटीले उपाधि जित्ने भन्दै उनले सम्भव भएसम्म क्लबमा बस्ने बताए । उनी २०१३ मा शाख्तर डोनेस्कबाट सिटी आएका थिए ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय