+
+

कमल थापा ढाका टोपी लगाएर मन्त्रालयबाट विदाइ

अनलाइनखबर अनलाइनखबर
२०७४ फागुन २ गते १४:३७

२ फागुन, काठमाडौं । उपप्रधानमन्त्री कमल थापा आफूले सम्हालेको दुबै मन्त्रालयबाट विदा भएका छन् । उर्जा र शहरी विकास मन्त्रालय सम्हालेका उनी बुधबार विदाइ भएका हुन् ।

प्रतिनिधिसभाको अन्तिम मत परिणाम केही दिनभित्र आउने र नयाँ सरकार गठन हुने भएपछि उनी मन्त्रालयबाट विदाइ भएका हुन् ।

विदाइ हुने क्रममा उनलाई उर्जा मन्त्रालयका सचिव अनुपकुमार उपाध्यायले ढाका टोपी लगाइदिएका थिए ।

प्रधानमन्त्री शेरबहादुर देउवाले पनि केही दिनमा राजीनामा दिने मनस्थिति बनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?