+

नेपालको ३ विकेट गुम्यो, पारस पनि आउट

२०७४ चैत  १ गते १६:२४ २०७४ चैत १ गते १६:२४
नेपालको ३ विकेट गुम्यो, पारस पनि आउट

१ चैत, काठमाडौं । विश्वकप छनोटको प्ले अफमा पपुवा न्युगिनीविरुद्ध ब्याटिङ गरिरहेको नेपालले ७ ओभरभित्र ३ विकेट गुमाएको छ ।

११५ रनको विजय लक्ष्य पछ्याएको नेपालले ७ ओभरमा ३५ रन बनाउँदा ३ विकेट गुमाएको हो ।

नेपालका ओपनर ज्ञानेन्द्र मल्ल १, अनिल साह ९ र पारस खड्का २० रन बनाएर आउट भए । अहिले क्रिजमा दीपेन्द्र सिंह ऐरी र आरिफ सेख छन् ।

टस हारेर ब्याटिङ गरेको पपुवा न्युगिनीले २७.२ ओभरमा सबै विकेट गुमाएर ११४ रन बनाएको थियो ।

नेपाली क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय