+

एनआईसी एशिया बैंकलाई गभर्नर्स कप अन्तरबैंक फुटसलको उपाधि

२०७५ वैशाख  २३ गते १८:५० २०७५ वैशाख २३ गते १८:५०
एनआईसी एशिया बैंकलाई गभर्नर्स कप अन्तरबैंक फुटसलको उपाधि


२३ वैशाख, काठमाडौं । गभर्नर्स कप अन्तरबैंक फुटसल प्रतियोगितामा एनआईसी एशिया बैंक लिमिटेडले प्रथम स्थान हासिल गरेको छ । नेपाल राष्ट्र बैंकको ६३ औैं वाषिर्कोत्सवको उपलक्ष्यमा नेपाल राष्ट्र बैंकद्वारा आयोजना गरीएको प्रतियोगितामा एनआईसी एशिया पहिलो भएको हो ।

प्रतियोगितामा १६ फुटसल टिमको सहभागिता रहेको थियो । जस मध्ये एनआईसी एशिया बैंकले उत्कृष्ट प्रर्दशन गर्दै प्रथम उपाधि आफ्नो पक्षमा पारेको हो । एनआईसी एशिया बैंकले विभिन्न खेलकुद प्रतियोगिताहरुमा आफ्नो सशक्त उपस्थिति देखाउँदै आईरहेको छ ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय