+

अर्जेन्टिना र कोलम्बियाले बराबरी खेले

२०७५ भदौ  २७ गते ११:२३ २०७५ भदौ २७ गते ११:२३
अर्जेन्टिना र कोलम्बियाले बराबरी खेले

काठमाडौं । दक्षिण अमेरिकी प्रतिस्पर्धी अर्जेन्टिना र कोलम्बियाले गोलरहित बराबरी खेलेका छन् ।

न्यूजर्सीस्थित मिटलाइफ स्टेडियममा भएको खेलमा अर्जेन्टिनाका लिओनल मेस्सी थिएनन् । पहिलो हाफमा अर्जेन्टिनाले केही राम्रा अवसर श्रृजना गरेको थियो तर, कोलम्बियाका गोलकिपर डेभिड ओस्पिनाले उत्कृष्ट बचाउ गरे ।

दोस्रो हाफमा कोलम्बियाले सुधारिएको प्रदर्शन ग¥यो । तर, दुबै टोली गोल गर्न असफल रहे ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय